राष्ट्रपति र नेपाल राष्ट्र बैंकका गभर्नरबीच भेट

0

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराउनुभएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.