वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने निर्णय

0

काठमाडौं : सरकारले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपितसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सोमबार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.