पेट्रोलियम पदार्थको मूल्य घट्यो देश By chardishanew Last updated Sep 10, 2019 0 Share काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार दिउँसाे १२ बजेपछि लागु हुने गरी मट्टीतेल डिजल र पेट्रोलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । 0 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail