चार किलो सुनसहित त्रिभूवन विमास्थलबाट चिनियाँ नागरिक पक्राउ

0

काठमाण्डौं – चार किलो सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् ।

ड्रयागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई आइतबार मध्यरातमा चार किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.