चारदिशा, बेल्जियम,
गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०१७ – २०१९ का लागि आज आईतवार सम्पन्न भएको मतदानको मतगनणा सुरु भएको छ । सबै मतदान केन्द्र बाट मत पेटिका लुभेन शहरमा आई पुगे पछी राती १२,३० बजे बाट सुरु भएको छ ।
हरेक २०० मत गन्ती सकिए पछी निर्वाचन समितिले उम्मेद्वारहरुको प्राप्त मत सार्वजनिक गर्ने छ । जम्मा २८०० मतदाता रहेको एनआरएन बेल्जियमको आजको निर्बाचनमा २२५१ मत खसेको छ, कुनै ब्यबधान नभए भोली दिउसो १२,०० बजे सम्म अन्तिम पारीणाम सार्वजनिक गरिने हुनेछ । मतगणनाको परिणाम हरेक घण्टामा हामी चारदिशा मार्फत सार्वजनिक गर्ने छौ ।
एनआरएन बेल्जियमको आगामी कार्यकालका लागि अध्यक्षमा सुबाश जोशी र लोक दाहाल र आइसिसी सद्स्य दुई पद्को लागि चित्र सुबेदी,पदम गुरुङ र सरु चापागाई लगiयत अन्य पदमा 42 उम्मेद्वारहरु प्रतिस्पर्धामा छन,
चित्र सुबेदी 807
पदम गुरुङ 903
सरस्वती चापागाई 1086
लोक दाहाल 968
सन्तोष जोशी 725
कमल पन्थी 876
गंगा प्रशाद शर्मा 691
खड्का केसी 835
धन कुमार बान्तवा 498
राम बहादुर पुन 720
योगिता थापा 861
आङमाया लामा 896
तिर्थराज धमला 764
जीबन् शर्मा 798
प्रेम तिमील्सिना 756
सन्तोष न्यौपाने 679
ज्ञानेन्द्र घिमिरे 451
गीता सिम्खडा 536
मुना ताम्राकार 970
चित्र गुरुङ 637
रोशन गुरुङ 871
रविन पंडित 856
यज्ञ बहादुर गुरुङ 578
मनसुवा परियार 685
हरी भट्टराई 868
बिबेक उपाध्याय 26
प्रदिप पौडेल 77
टेक बहादुर थापा 39
आङबाबु शेर्पा 255
कुल बहादुर कार्की 329
किरण पुन 344
चिजकुमार श्रेष्ठ 385
दिपक राउत 225
दिपक न्यौपाने 303
बिनोद महर्जन 240
बद्री लोहनी 239
मिन दोर्जे थापा 253
राजु घिमिरे 328
सचिन केसी 229
सुमन शर्मा 188