साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा

काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन…

भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै…

भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको आर्थिक संमृद्धि र विकास नहुने दाबी गरेका छन् । उनले त्यसकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका…

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले भुटानलाई हरायो

एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र…

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले…

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि

कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो। कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका…

नेपाली दुताबास भियनाले ग्रिसका नेपालीहरुका लागि राहदानी बनाउन छिट्टै टोली खटाउने,

उमा थापा , एथेन्स, विभिन्न मुलुक तथा नेपालबाट ग्रिस आइपुगेर यहाँका विभिन्न सहरमा बस्दै आएका राहदानी हराएका ,नविकरण गर्नुपर्ने ,म्याद सकिएका नेपाली नागरिकहरुका लागि यहीबाट सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक…

एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली टोली लगातार दोस्रो जितको लागि मैदान…

माओवादीको स्थायी समिति बैठक आज पनि

काठमाडौं, २७ माघ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो…

आजको मौसमः तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने तथा हिमालमा हिमपात हुने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।…