Browsing Tag

main story

स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन

काठमाडौँ - प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदैँ

फेवाताल मिचेका संरचना नहटाउन उच्च अदालतको अन्तरिम आदेश

पोखरा : फेवातालको ६५ मिटिर वरिपरि बनेका भौतिक संरचना नहटाउन उच्च अदालत पोखराले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरको नाममा अन्तरिम जारी गर्दै उच्च अदालतले कारण देखाउ आदेश समेत जारी गरेको हो । १७ दिन अघि पोखरा महानगरले

कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ । स्थानीय दिपक बिसिको घर भाडामा लिएर कार्यालय संचालन गरेको सम्पर्क कार्यालयमा शनिबार प्रेसर कुकर बम बिस्फोट भएको हो । यो अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको छ।

प्रधानमन्त्रीको युरोप भ्रमण आजबाट

बेलायत र फ्रान्ससँग लगानी विषयमा छलफल हुने काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ

‘मृत्युलाई जितें, अब जनतामाझ फर्कने मन छ’

काठमाडौ - ‘न पार्टीबाट आस छ, न सरकारबाट । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने इच्छा छ तर खुट्टा राम्रोसँग टेकिएका छैनन्,’ शुक्रबार बिहान तीनकुनेस्थित कोठामा हातका औंला भाँच्दै पूर्वसांसद ७१ वर्षीय नारायणबहादुर कार्कीले भने, ‘बिरानो

कूटनीतिक नियोग पुनर्संरचनाको तयारीमा नेपाल

काठमाडौ - सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो । २१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र

बिहीबार शुदूरपश्चिममा आएको हावाहुरी उत्तरतिर लाग्यो

काठमाडौं - बिहीबार साँझ हावाहुरी आउँदा कैलाली र कञ्चनपुरमा मानवीयसँगै भौतिक क्षति गरेको छ । कैलालीमा २ जनाको ज्यान गएको छ भने ७७ जना घाइते भएका छन् । त्यस्तै कञ्चनपुरमा २५ जना घाइते भएको सम्बन्धित जिल्लाको प्रहरीले जनाएको छ । ९६

सरकार राष्ट्र निर्माणमा जुटेको देखेर केही समूह अत्तालिएका छन्: प्रधानमन्त्री

काठमाडौैँ— प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार उनले प्रतिगामी तत्वहरुले राष्ट्रनिर्माणको

नेकपामा ध्रुवीकरण : नेताहरु पक्ष र विपक्षमा बाँडिए

काठमाडौँ - अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच ध्रुवीकरण बढेको छ । दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे