Browsing Tag

main news

प्रहरीले नै ‘बार्गेनिङ’ गर्न थालेपछि…

सिरहा - भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट

पाँच वर्षीया बालिका बलात्कार गर्ने किशोर पक्राउ

सप्तरी - सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदीय समितिले काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा

नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन फ्रान्ससंग प्रधानमन्त्रीको आग्रह

पेरिस - प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी - उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका

नमुना गाउँपालिकाको रुपमा बिकास हुँदै जनकनन्दनी गा. पा.

मरेंगे सनम तेरे लिए, जियगें सनम तेरे लिए प्रदेश २ - यदी अधिकार सम्पन्न ब्यक्ति वा संस्थाको नियत मात्रै सकारात्मक हुने हो भने त्यसको असर आम नागरिक वा सेवा ग्राहिलाई कति पर्न जान्छ त्यसको पर्याय नै हो जनकननन्दनी गाउँपालिका भन्दा

चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ धूप !

एजेन्सी - नेपालीहरुको घरमा सामान्यताः पूजाआजा गर्ने गरिन्छ । पूजा आरधना गर्दा धूप अनिवार्य बाल्ने प्रचलन छ । यसको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने परम्परा रहेको छ । हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवान्लाई खुशी बनाउँन सकिन्छ

नेपालमा लगानी मैत्री वातावरण छ ढुक्क भएर गर्नुस: प्रधानमन्त्री ओली

पेरिस - एकसाता युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन् । पेरिसमा

जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै

काठमाण्डौं - पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको

बडे मिया तो बडे मिया छोटे मिया सुवान अल्लाह !

जनकपुरधाम - प्रदेश २ सरकारकै सबैभन्दा कम चर्चामा रहेर पनि धेरै कार्य गर्न सफल मन्त्रालय मध्य एक हो कृषि, भुमिब्यबस्थापन तथा सहकारी मन्त्रालय । त्यही मन्त्रालयका मन्त्री बडे मिया कृषि, सहकारी तथा भुमी ब्यबस्थापन मन्त्री शैलेन्द्र शाहको