Browsing Tag

main news

नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् आजका मुख्य एजेण्डा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।  प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण गएपछि स्थगित गरिएको बैठक आज दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको सचिवालय बैठकले जिल्ला

बस ठोक्किंदा २० यात्रु घाइते

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट

अख्तियारले ‘भेटेन’ गोविन्दराज जोशीको फाइल

काठमाडौं - अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो

बालीनाली सुकेपछि कृषक चिन्तित

मुगु - मुगु जिल्लाका अधिकाँश खेतबारीमा लगाएको अन्नबाली खडेरीले सुकेको र बचेको पनि किराले खान थालेपछि कृषक चिन्तामा परेका छन् । हिउँदको समयमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफुलको उत्पादन हुने आशामा खुसी भएका यहाँका कृषक वैशाख लागे

विवादले नगरसभा प्रभावित, जनप्रतिनिधिबीच बोलचाल छैन

म्याग्दी – बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण

सर्लाही घटनाको मानवअधिकार आयोगले अनुसन्धान गर्ने

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता

प्रहरीका विवादास्पद ८ इन्काउन्टरका नालीबेली

काठमाडौं - विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र कारबाही हुन सकेकाे छैन ।

सांसद रेशम चौधरी आकस्मिक वीर अस्पताल भर्ना

काठमाडौँ - टिकापुर घटनाका दोषी तथा कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरी वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। उनी

घुस लिएको अभियोगमा अदालतका खरिदार पक्राउ

कलैया -अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी

सूचना प्रविधि सम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्री बास्कोटाको दवाब

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिउका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको