नयाँ शक्ति

चावहिलको एक पार्टी प्यालेसमा भेला भएका नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत ।

राप्रपा नेपाल

राप्रपा नेपालको केन्द्रिय परिषदको बैठक समुद्घाटन समारोहमा पार्टी अध्यक्ष कमल थापा ।

अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध विशाल प्रदर्शनको तयारी

क्यालिफोर्निया, ६ मङ्सिर । अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीेमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरूको…

प्राधिकरण विधेयकका लागि काँग्रेसद्वारा समय थपको माग

काठमाडौँ, ६ मङ्सिर । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुअघि छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समय थपको माग गरेको छ । व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकमा सो…

सप्तरीमा प्रहरी र आन्दोलकारीबीच झडप, दुईजनाको मृत्यु

सप्तरी, ६ मङ्सिर । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा हिजो राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो…

बेल्जियममा उच्च सुरक्षा सर्तकता

ब्रसेल्स, ६ मङ्सिर । बेल्जियमका विदेशमन्त्री दिदिर रेन्डरर्स्ले बेल्जियममा सम्भाव्य आतङ्ककारी हमला रोक्नका लागि आवश्यक सबैखाले उपायहरु अबलम्बन गरिएको बताउनुभएको छ । उहाँले बेल्जियममा पनि यस्तो आक्रमणको त्रास रहेको भन्दै तर सो आक्रमणलाई…

शान्ति तथा सद्भाव ऐक्यबद्धता

लायन्स क्लब अफ काठमाडौँले शनिबार माइतिघर मण्डलामा आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रममा विभिन्न जातजातिको वेषभूषामा सजिएका सहभागीहरु नेपालको झण्डा हल्लाउँदै ।

संस्कृति विश्वविद्यालयको माग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली प्रमुख संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन अन्तर्गतको मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले…

नेतृत्वलाई काँग्रेसका सांसदको दबाब

काठमाडौं, ५ मंसिर । तराई–मधेसबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदले त्यहाँ देखिएको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि…

अख्तियारद्वारा इन्धन अनियमितताबारे छानबिन सुरु

काठमाडौं, ५ मंसिर । नेपाल आयल निगमले आयात गरेको इन्धन हराएको भन्दै गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ । रुपन्देहीको भलबारी डिपोबाट निगमको थानकोट डिपोका लागि पठाइएको इन्धन निजी क्षेत्रका पेट्रोल पम्पलाई वितरण…