काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १ गते बस्ने

काठमाडौँ, २८ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक र आसन्न १३औँ महाधिवेशनको तयारीका बारेमा…

भूकम्पपीडितको नाममा विदेश सयर

गोरखा, २८ मङ्सिर । केरौंजाका सुकबहादुर गुरुङ्गको परिवार च्यातिएको त्रिपालमुनि दिनरात कटाइरहेका छन् । वृद्धवृद्धा र बालबालिकालाई चिसोले सताएको छ । अस्थायी टहरोमा ओढ्ने सिरक, दसना केही छैन । बिहान–बेलुकीको स्याँठले आङ सिरिङ्ग पार्छ । राहतमा…

लिम्बुवानको चक्काजाम फिर्ता

धनकुटा, २८ मङ्सिर । लिम्बुवानले पूर्वी नेपालका नौ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम आज बिहानदेखि फिर्ता लिएको छ । सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन…

स्मार्टकार्ड अनुमतिपत्र वितरण पुस २ गतेदेखि

काठमाडौँ, २७ मङ्सिर । यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर…

अन्तरक्रिया

नेपाली काङ्ग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशन नीति र नेतृत्व विषयक अन्तरक्रिया’ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइराला ।

त्रिपक्षीय वार्ता पनि निष्कर्षहीन

काठमाडौँ, २७ मङ्सिर । दलीय अडानबाट नेता टसको मस नभएपछि आज सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षहीन बनेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा…

काँग्रेस र मोर्चा आआफ्नै अडानमा

काठमाडौँ, २७ मङ्सिर । व्यवस्थापिका–संसद्मा भूकम्पको पुनःनिर्माणसम्बन्धी विधेयक र संविधान संशोधनको विधेयक अघि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आआफ्नै अडानमा देखिएका छन् ।…

पुनःनिर्माण प्राधिकरणका लागि काँग्रेसले समर्थन गर्नुपर्छ : नेत्री कोइराला

काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण निर्माणका लागि काँग्रेसले सहयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘नेपाली…

संविधानमा हिन्दू र बौद्ध शब्द खोइ ?

काठमाडौं, २६ मङ्सिर । असी प्रतिशतभन्दा बढी हिन्दूको बाहुल्यता रहेको मुलुकको नयाँ संविधानमा एक ठाउँमा पनि हिन्दू शब्द नपरेको भनी आश्चर्य प्रकट गरिएको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा काठमाडाँै कमलाक्षी निवासी हीरेन्द्रबहादुर…

पुस्तक लोकार्पण

प्रा. डा. यज्ञप्रसाद अधिकारीद्वारा सम्पादित नेपालमा लोकतान्त्रिक समाजवाद : सिद्धान्त र व्यवहार पुस्तक शनिबार पर्यटन बोर्डमा लोकार्पण गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।