भरतपुरको सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

0

काठमाडौँ \ चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक  त्रिशूलीमा खसेको छ ।

ना।६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार सुरु गरेको डीएसपी रिजालले बताए ।

Leave A Reply

Your email address will not be published.