Browsing Tag

सन्दीप लामिछाने

सीपीएलको सेमिफाइनलमा जमैकाले ट्रिनबागोसँग खेल्दै

क्यारेवियन प्रिमियर लिग सीपीएलमा पहिलो सेमिफाइनल खेल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ८ बजे नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाज र ट्रिनबागो नाइटराईडर्स भिड्ने छन् । सन्दीपको टिम जमैका समूह चरणमा चौथो हुँदै