Browsing Tag

युएई

जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

काठमाण्डौ - भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्। कोरोना भाइरस (कोभिड १९)