Browsing Tag

माधवप्रसाद घिमिरे

सेनाको सलामीसहित राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाण्डौ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ । १०१ वर्षका उमेरमा सोमबार साँझ ५ः५५ बजे आफ्नै निवास काठमाण्डुको लैनचौरमा निधन भएका राष्ट्रकवि घिमिरेका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । पशुपतिको

राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन

काठमाण्डौ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ । परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष