Browsing Tag

माधवकुमार नेपाल

कार्यदलको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त भएको छैन: नेता नेपालको सचिवालय

काठमाण्डौ - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको भनेर सार्वजनिक भएका विवरण सत्य नभएको उनको सचिवालयले जनाएको छ। नेपालका स्वकीय सचिव मोहन गौतमले अहिलेसम्म नेता नेपालले कहीँकतै उक्त प्रतिवेदनबारे