Browsing Tag

मनोरन्जन

मालिका फिल्मका निर्माता नरबाहादुर कार्की पक्राउ

काठमाण्डौं - रेखा थापाको निर्माण तथा अभिनय रहेको चलचित्र मालिका का कथाकार तथा कार्यकारी निर्माता नरबहादुर कार्की पक्राउ परेका छन् । नेत्रविक्रम चन्द (विप्लव) समुहमा लागेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले यस चलचित्रमा