Browsing Tag

नेकपा कार्यदल

नेकपा कार्यदलको प्रतिवेदनः सरकार र पार्टी सञ्चालनको विधि देखि महाधिवेशनसम्मको सुझाव

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको खाका तयार गर्न गठित कार्यदलले आज प्रतिवेदन बुझाएको छ । आज साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई कार्यदलले बालुवाटारमा प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीका प्रेस