Browsing Tag

तथ्यहीन समाचार

हाेटेलमा सभापति देउवालाई भेटेकाे छैन : महामन्त्री काेइराला

 नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गरेका छन् । बीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको