Browsing Tag

काेराेना अपडेट

चितवनमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं : चितवनको भरतपुरमा अर्का एकजना कोराना संक्रमित पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर वडा नम्बर छ का ७८ वर्षका पुरुष रहेका छन् । भदौ २ गते संक्रमण पुष्टि भएका उनको छ गतेदेखि उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।

भारतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित

एजेन्सी : भारतमा आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या विश्वको कुनै पनि देशमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै