Browsing Tag

कमल थापा

खुलेआम भैरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन ? भन्दै प्रधानमन्त्रीलाई कमल थापाको प्रश्न

काठमाण्डौ - राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले खुलेआम भैरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जला ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो प्रश्न गरेका छन् ।