आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी, चाबी सञ्चार मन्त्रालयमा बुझाइयाे
काठमाण्डौं - पत्रपत्रिका वर्गीकरण अपारदर्शी र पक्षपातपूर्ण भएको भन्दै संचारकर्मीहरु प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
काउन्सिलले हरेक आवमा देशभरबाट प्रकाशित पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा आर्थिक वर्ष २०७४\०७५!-->!-->!-->!-->!-->…