Browsing Tag

अछाम

अछाममा बाढीको बितण्डाः १७ जना बेपत्ता, ३० वटा पसल बगे

अछाम – अछाम को कैलाशखोलामा आएको बाढीले बगाएर १७ जना बेपत्ता भएका छन् । १७ मध्ये ६ जनाको शव फेला परेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन