Browsing

Image

पक्राउ परे कलाकार र युट्युबर, ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ \  अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा…

नागरिकता माग्दै युवकद्वारा आत्मदाहको प्रयास

काठमाडौ \  नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले…

असारदेखि भदौसम्म सडकमा खन्न प्रतिबन्ध, जबर्जस्ती गरे कारबाही

वर्षायामका बेला कुनै पनि कामका लागि सडकमा खन्न नपाइने भएको छ। खने सरकारले कारबाही गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बिहीबार ‘वर्षायाममा सडक खन्ने स्वीकृति…