सभापति कोइरालाको निधन

0

चारदिशा सम्बाददाता

नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमान्त्री सुशिल कोइरालाको निधन भएको छ । नेपाली समय अनुसार  सोमबार राती अचानक छातीमा समस्या देखिए पछि उपचारको क्रममा  कोइरालालाई डाक्टरहरुले म्रित घोसित गरेका छन ।

पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्रा झाका अनुसार कोइरालाको मृत्‍यु हृदयघातका कारण भएको खबर प्राप्त भएको छ,

कोइरालाको निधनसँगै महाराजगञ्जस्थित निवासमा कांग्रेस नेताहरुको आउने क्रम सुरु भएको छ ।

 पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए।
यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्।
Leave A Reply

Your email address will not be published.