एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

0

नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वमा पुन: माधव नेपालले निरन्तरता पाएका छन्। पार्टीको राष्ट्रिय महाधिवेशन नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

नेपाल अध्यक्ष हुँदा झलनाथ खनाल सम्मानीत नेता र घनश्याम भुसालले महासचिवका रुपमा सर्वसम्मत निरन्तरता पाएका छन्। अध्यक्षका लागि नेपाल र भुसाल दुबैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको छ।

Leave A Reply

Your email address will not be published.