तेस्रो लगानी सम्मेलन आज सकिँदै

0

काठमाडौँ \  आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलन सोमबार सकिँदैछ । लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् ।

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी भएका छन् ।

Leave A Reply

Your email address will not be published.