राप्रपा अध्यक्ष मै हुँ : राणा

0

भक्तपुर, २१ भदौ । विभाजनको संघारमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले ‘पार्टीको वैधानिक अध्यक्ष आफू नै’ भएको दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा उनले ‘लोकेन्द्रबहादुर चन्द पक्षले आफूलाई हटाउन नसक्ने’ जिकिर गरे । ‘चन्द र डा. प्रकाशचन्द्र लोहनी डेढ वर्षदेखि पार्टीबाट अलग रहेको’ भन्दै राणाले ‘उनीहरुले आफूलाई अध्यक्षबाट हटाउनु नाटक मात्रै’ भएको बताए ।

Leave A Reply

Your email address will not be published.