प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेट

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा चर्चा हुनुका साथै प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थस्थिति बारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थलाभको समेत कामना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.