Browsing Tag

breaking news

विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल

मस्को - रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थलनजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण