हरितालिका तिजमा पशुपति क्षेत्रमा जे–देखियो
काठमाण्डौ - कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक!-->…