Browsing Tag

वामदेव गौतम

वामदेवलाई उपप्रधानसहित अर्थमन्त्री बनाउन दबाब, खतिवडालाई नै दोहोर्याउने मुडमा प्रधानमन्त्री

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भएको छ । गत असार १८ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो । गौतमलाई राष्ट्रियसभामा लगेर