Browsing Tag

देवीकुमारी गुरुङ

कोरोना जित्नेको कहानीः बाँचिएला जस्तो थिएन, पुनःजीवन पाएँ

गण्डकी – ‘कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।’ यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो । कोरोना