Browsing Tag

कोरोना संक्रमण

पाँचजना भन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाण्डौ - स्थानीय तहले कोरोना संक्रमण रोकथामका विभिन्न उपाय अपनाउने क्रम जारी छ । यसैबीच काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । केही समयदेखि वडामा कोरोनाको संक्रमण बढ्दै गइरहेको भन्दै