Browsing Tag

कोभिड–१९

सेना, प्रहरी र सशस्त्रका १६ सय सुरक्षाकर्मी कोरोना संक्रमित, ८६१ जना डिस्चार्ज

काठमाण्डौ - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन । प्राप्त