Browsing Tag

ऋषिपञ्चमी

आज ऋषिपञ्चमी, यस्तो छ ऋषि पञ्चमी शुरु हुनुको मान्यता

काठमाण्डौ - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको