Browsing Tag

अनेरास्ववियू

महरको गुटगत भेलाले अनेरास्ववियूको विवाद उत्कर्षमा, मण्डले प्रवृति देखियोः सह–संयोजक

 काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू आन्तरिक विवादमा रुमलिएको छ । संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङबीचको विवादले अनेरास्ववियूको विवाद सतहमा आएको हो । विद्यार्थीको हकहित र