निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत

0

काठमाडौँ \  ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस धूमधामका साथ मनाइएको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हो ।

दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् ।

यी हुन् पुरस्कृत हुने कर्मचारीहरु

samman

2

 

Leave A Reply

Your email address will not be published.