आज विश्व मिर्गौला दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

0

काठमाडौँ \  आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

सो अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघ संस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै छन् । सो अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा, र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरू पनि हुँदै छन् ।

Leave A Reply

Your email address will not be published.