जेनेभा – बिगत केही समयदेखी चर्चा र बिवादको केन्द्रमा रहेका पुर्ब माओवादी बाल लडाकुका अध्यक्ष हिजो साँझ स्वीजरल्याण्ड आईपुगेका छन् । स्थानीय समयअनुसार आज ९: ३० देखि नै महत्त्वपूर्ण र निकै अर्थपूर्ण भेटघाटमा ब्यस्त रहने कार्यतालिका सहित आफू स्वीजरल्याण्ड आएको बिष्टले चारदिशालाई जानकारी दिए । बिष्टका अनुसार ट्रायल ईन्टरनेशनका...