story

मुस्लिम समुदायले आज इद उल फित्र पर्व भव्य रुपमा मनाउँदै

मुस्लिम समुदायले आज इद उल फित्र पर्व भव्य रुपमा मनाउँदै

राष्ट्रपतिद्वारा एकता र सहिष्णुताको कामना काठमाडौँ – अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ...