main story

सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा

सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा

चौतर्फी मुठभेडमा सरकार काठमाडौं – एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सबैभन्दा धेरै विवादमा छ । लोकसेवा विज्ञापनमा पनि महिला, मधेसी, जनजातिमाथि अन्याय,...
त्रिभुवन विश्वविद्यालयमा अख्तियारको छापा

त्रिभुवन विश्वविद्यालयमा अख्तियारको छापा

काठमाडौँ – कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ । अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लीएको आयोगका एक अधिकारीले बताए । गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी...
बझाङमा भुकम्पको धक्का !

बझाङमा भुकम्पको धक्का !

बझाङ, – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – ४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए । उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको...
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

जेनेभा, (एएफपी) – अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको...
आन्दोलन उछाल्ने कांग्रेसको अस्त्र

आन्दोलन उछाल्ने कांग्रेसको अस्त्र

गुठी विधेयक काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले संसदमा एक विषय जोडतोडका साथ उठाएको छ । सरकारले ल्याएको गुठी विधेयकका विषयमा काँग्रेसले दिनहु संसदमा आवाज उठाइरहेको हो । कांग्रेसले यो विषय त्यतिवेला उठायो, जब माइतीघर मण्डलामा आइतबार उपत्यकाका गुठियारले सांस्कृतिक बाजागाजासहित गरेको प्रर्दशनमा प्रहरीसँग झडप भयो । प्रर्दशनका...
एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एकैपटक २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोतमा रोकिएन अनियमितता काठमाडौं – मालपोत कार्यालयहरुमा भ्रष्टाचार बढेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा बाँके र बर्दियाका २८ जना मालपोत कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा कौशल...

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य डीआर पौडेलको हृदयघातबाट निधन

काठमाडौं – नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम (डीआर) पौडेलको आज विहान निधन भएको छ । चितवन माडीस्थित आफ्नै निवासमा रहेका पौडेलको ह्रदयघातका कारण मृत्यु भएको परिवार स्रोतले जनाएको छ । स्याङजाको दरौंमा ०२३ सालमा सालमा जन्मेका धनिराम पौडेल शिक्षामन्त्री बनेका थिए । पार्टीभित्र उनी धनिरामले भन्दा पनि...
प्रदेशहरू बजेट बनाउन व्यस्त

प्रदेशहरू बजेट बनाउन व्यस्त

आइतबार सातवटै प्रदेशको बजेट काठमाडौँ – सातवटै  प्रदेश आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव हासिल गरिसकेका प्रदेशका अर्थ मन्त्रालयमा यतिबेला निकै व्यस्तता बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान...
पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर महिलाकाे मृत्युपछि नाराबाजी

पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर महिलाकाे मृत्युपछि नाराबाजी

काठमाडौँ – पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि ओम अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ । मृतक रामप्यारी थापा महिलाको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरिएको थियो । उनलाई अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया ती महिला गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेको...
गाउँपालिकाका इञ्जिनीयर १ लाख घुससहित रङ्गेहात पक्राउ

गाउँपालिकाका इञ्जिनीयर १ लाख घुससहित रङ्गेहात पक्राउ

सप्तरी – सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर घुससहित आज बिहान रङ्गेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो । झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको प्रहरी...