काठमाण्डौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान भर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका लागि...
काठमाडौं – सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा उल्लेख गरिएको छ । तर २०७५ जेठ ३ गते निर्वाचन आयोगमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने...
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाका पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटन गर्न धनगढी हुँदै डोकेबजार भएर कञ्चनपुर आउन लागेकी खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन पुगेका कांग्रेसका नेता, कार्यकर्ता र नेकपाका कार्यकर्ताबीच झडप भएको हो...
सुसाइट नोटमा लेखे, मलाई कसैले माया गर्दैन काठमाडौँ – कक्षा पाँचमा पढ्ने ११ वर्षीय बालक समिर लुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । ललितपुरस्थीत बागमती गाउँपालिका–२ माल्टाका ११ वर्षीय बालक लुङ्वाले आफू परिवार र विद्यालयबाट समेत अपहेलित हुनुपरेकाले आत्महत्या गर्न बाध्य भएको सुसाइट नोटमा लेखेका छन् । सोही गाउँपालिकाको...
काठमाडौं – विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १...
नेकपाको राजनीतिक प्रतिवेदन काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको विचारधारामा विवाद श्रृजना भएको छ । सचिवालय बैठकमा ‘जनताको जनवाद’ वा ‘जनताको बहुदलिय जनबाद’ भन्नेमा विवाद श्रृजना भएको हो । प्रधानमन्त्री निवासमा शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने प्रस्ताव गरेपछि यसविषयमा विवाद...
काठमाडौँ – नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने र त्यसका लागि विभिन्न ढाँचाको खोजी गर्ने सहमति...
काठमाडौ – द्वन्द पिडित साझा चौतारी (CVCP) ले संक्रमणकालिन न्यायिक आयोगमा पदाधिकारी नियुक्ति प्रक्रियामा सत्य निरुपण तथा मेलमिलाप एंब बेपत्ता पारीएका ब्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस समितिलाई पुनः ध्यानाकर्षण पत्र बुझाएको छ । पीडित केन्द्रित र मानवअधिकारमैत्री समग्र संक्रमणकालीन न्याय प्रक्रियाका सम्बन्धमा पुनः बिशेश ध्यानाकर्षण गराएको हो । पदाधिकारी सिफारिस...
एजेन्सी – चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको छ । चिनियाँँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण भएको पनि उक्त समाचारमा...