काठमाण्डौं – सत्तारुढ दल नेकपाका सांसदहरुले बिबादित काम नगरी कार्य सम्पादन गर्न सरकारलाई सुझाव दिएका छन । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा संसदहरुले यस्तो सुझाएका हुन । बैठकमा प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको समेत बताए ।...
काठमाडौँ – एसईई परीक्षाको नतिजा केहीदिन अघि सार्वजनिक भएको थियो । नतिजा आएसँगै अहिले त्यसैको चहलपहल सबैतिर भैरहेको छ । यसैबिच एक दुखद घटना पनि घटेको छ । एसईई मा आफूले सोचेजस्तो रिजल्र्ट नआएपछि २ किशोरीले आत्महत्या गरेका छन् । अर्घाखाँची घर भएकी सदिक्षा पौडेल र झापा घर भएकी...
आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पुनः वार्ता गर्न मादुरो र गुएडो सहमत एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएडोबिच देशमा जारी राजनीतिक संकट समाधानको लागि वार्ता गर्न समहत भएका छन् । दुई पक्षबिच लामो समयदेखि जारी राजनीतिक संकट समाधानका प्रयास स्वरुप पुनः वार्ता सुरु...
दुई अध्यक्षको फरक बुझाइ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सिद्धान्तको बुझाइमा दुई अध्यक्षबीच फरक मत देखिएको छ । जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्नेमा यसअघि देखिएको बहसमा जनताको जनवाद भन्नेमा भने दुवै नेताको एकै भनाइ छ । तर, त्यसको व्याख्यामा भने फरक मत देखिएको हो । जननेता...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने बताएका छन् । उनले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताए । पराराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले मुलुकका राजनीतिक दलहरुको परराष्ट्र नीति भिन्न रहेको संकेत गर्दै समान नीति बनाउन...
बीबीसी – प्रतिनिधिसभामा सरकारले दर्ता गराएको पारमाणविक तथा रेडियोधर्मी पदार्थसम्बन्धी विधेयकको नामदेखि अन्तर्वस्तुसम्ममा कतिपय सांसदले विमति राखेका छन् । पारमाणविक पदार्थको मामिलामा नेपालले अध्ययन तथा अनुसन्धान नै गर्न बाँकी रहेको पृष्ठभूमिमा पारमाणविक इन्धनचक्र सञ्चालन लगायतका विषयमा तत्काल ध्यान दिन आवश्यक नभएको उनीहरूको तर्क छ। विधेयकमा पारमाणविक इन्धनचक्र सञ्चालन र...
एएफपी – बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रूपमा उदघाटन गरेका हुन् । सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबारै जापानको ओसाका पुगेका छन् । विश्वमा हाल कतिपय...
काठमाडौँ – अभियुक्तको दावी मान्ने हो भने उनले कुनैपनि घटनामा सिरिन्ज प्रयोग गरेका थिएनन् । तार र काठका तिखा टुक्रा प्रयोग गर्थे । राजधानीमा दुई सातायता भाइरल बनेका कथित शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ का आरोपितलाई बिहीबार राती पक्राउ गरेपछि प्रहरीले भनेको छ-सबै घटनामा उनी एक्लै सहभागी थिए जुन पक्राउ परेका...
सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका – २ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा...
काठमाडौं – काठमाडौं उपत्यकाका सात विश्व सम्पदालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । यूनेस्कोको ४३ औँ सेसनका लागि तयार पारिएको एजेन्डामा काठमाडौं उपत्यकालाई खतराको सूचीमा...