main news

‘आईफा अवार्ड’ रोक्ने संसदीय समितिको निर्देशन हल्लाको भरमा: ओली

‘आईफा अवार्ड’ रोक्ने संसदीय समितिको निर्देशन हल्लाको भरमा: ओली

काठमाण्डौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन हल्लाको भरमा मात्रै भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दै सो अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि...
विप्लव समूहप्रति कठोर बन्दै सरकार

विप्लव समूहप्रति कठोर बन्दै सरकार

काठमाडौं – सरकारले प्रतिबन्धित नेकपाप्रति कठोर नीति लिने देखिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपालाई ‘संगठित आतंककारी समूह’ भनेका छन् । सरकारका प्रवक्ताले नै विप्लव समूहलाई ‘आतंककारी’ भनेकाले सरकार सो संगठनप्रति थप आक्रामक बन्ने संकेत देखिएको हो...
वडाध्यक्षले घुस मागेपछि अख्तियारको फन्दामा

वडाध्यक्षले घुस मागेपछि अख्तियारको फन्दामा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाउण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको...
स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा प्रवेश

स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा प्रवेश

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरे स्वागत पोखरा – मनाङ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । मनाङ्गेसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनलाई...
ओली-दाहाल छलफल आज पनि हात लाग्यो शुन्य !

ओली-दाहाल छलफल आज पनि हात लाग्यो शुन्य !

काठमाण्डौं – पार्टीको राजनीतिक प्रतिवेदनलाई लिएर उत्पन्न मतभेद साम्य पार्ने प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल बिना निष्कर्ष सकिएको छ । यी सहित अन्य बिबिध बिषयमा आबश्यक छलफल गरी टुंगोमा पुग्न दुई अध्यक्षबीच बुधबार बिहान छलफल चलेको...
मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री

मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री

काठमाण्डौं – जुनसुकै कारणले भए पनि प्रचण्ड ‘लाइनमा आएपछि’ प्रधानमन्त्री केपी शर्मा ओली पनि केही उदार बन्न खोजेको सङ्केतहरू देखिएका छन् । पार्टीमा जनताको बहुदलीय जनवादलाई नै मुख्य मार्गदर्शक सिद्धान्त बनाइनुपर्छ भन्ने धारलाई निराश तुल्याउँदै केपी ओली ‘जनताको जनवाद’मा सहमति जनाउन पुगेका छन् । यसबीचमा प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूसँग...
लिबियाको आप्रवासी शिविरमा हवाई आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

लिबियाको आप्रवासी शिविरमा हवाई आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

रोयटर्स \ एएफपी – लिबियामा भएको हवाई आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण हुँदा ठूलो हताहती भएको हो । घटनामा अरु ८० जनाभन्दा बढी घाइते भएका छन् । राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको...
तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय

तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय

काठमाडौं – अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई अयोग पुनर्गठनमा ढिलाई भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षा तीन शीर्ष नेताहरुबीच रस्साकसी हुँदा सत्य निरुपण तथा मेलमिलाप अयोग र बेपत्ता...

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

काठमाडौं – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभाग अन्तर्गतका विषयमाहरुमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो । जथाभावी...

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका सांसद नै बजेटविरुद्ध

हस्ताक्षर बुझाए मुख्यमन्त्रीलाई धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्यहरुले हस्ताक्षर संकलन गरि मुख्यमन्त्रीलाई बुझाएका छन् । नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वमा संकलन गरिएका हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाईएको नेकपाका प्रदेश सभा सदस्य अक्कल रावलले...