काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार भेटवार्ता हुँदैछ । पार्टीको राजनीतिक प्रतिवेदन र एकताको बाँकी प्रक्रियाबारे छलफल गर्न दुई नेता भेट्न लागेका हुन् । प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबिच बालुवाटारमा हुने छलफलमा पार्टीको आन्तरिक मजबुदीका...
काठमाडौं –समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुरा भट्टराईले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय सरकारले फिर्ता लिएपछि चर्को आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल टुइटर मार्फत सरकारको यस्तो निर्णयको चर्को आलोचना गरेका हुन् । डा. भट्टराईले टुईटरमा लेखेका छन्, ‘आयातित तरकारी,फलफूल आदिमा विषादी परीक्षण...
काठमाडौं- आन्तरिकम विवादमा रुमिल्लएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । १४ औं महाधिवेशनलाई लिएर रस्साकस्सी सुरु भएको बेलामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई महत्वका साथ हेरिएको छ । विधानतः पार्टीको १४ औं महाधिवेशन आगामी फागुनभित्र गरिसक्नुपर्नेछ । १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी फागुनमा...
काठमाडौं – नेपालबाट भारततर्फ निकासी हुने तरकारी तथा फलफूलमा विषादी चेकजाँच यथावत रहेको खुलेको छ । भारतीय दबाबमा सरकारले आयात हुने तरकारीको विषादी चेकजाँच गर्न स्थगित गरे पनि भारतले भने यथावत राखेको हो । सरकारले निर्णय फिर्ता लिएको विषयमा आम सर्वसाधारणले चर्को विरोध गरिरहेका वेला भारतले भने विषादी चेकजाँच...
काठमाडौँ –विवेकशील साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफुलमा बिषादी जाँच स्थगन हुनुलाई दूर्भाग्यपूर्ण भनेको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको समाचार दूर्भाग्यपूर्ण रहेको बताएको हो । ‘नेपाली बजारका तरकारी, फलफुल लगायतका खाद्यजन्य...
पर्सा – वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका...
काठमाण्डौं – खानेपानीमन्त्री बीना मगरले तराई-मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिइन् । उनले पहिलो चरणको...
सप्तरी –सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । प्रहरी...
गाइघाट – नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक ७५ लाख रुपैयाँ क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाईटेन्सन पावरको मोटर सञ्चालनमा हुन...
काठमाडौं – भारतको चर्को दवावपछि भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आफ्नो निर्णयबाट सरकार पछि हटेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले विरोध जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो । भारतीय दूतावासले उद्योग वाणिज्य तथा...