नेपालको सैन्य तालिममा समेत अमेरिका–चीनको समारिक स्वार्थ
सेनाले मुस्ताङ र बारामा दिने तालिममा दुई महाशक्ति राष्टको स्वार्थ टकराउन थालेको छ । मुस्ताङमा अमेरिकी सेना र बारामा चिनियाँ सैनिकको बाहुल्यता छ ।
काठमाडौं - इन्डो प्यासेफिक र बिआरआईको चेपुवामा नेपाल पर्न थालेको छ । दुई महाशक्ति!-->!-->!-->…