विपीमा स्नातक तहको प्रवेश परीक्षा स्थगित
धरान - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा रद्ध गरेको छ । प्रतिष्ठानले असार ७ गते सञ्चालन गर्ने तयारी गरेको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको हो ।
प्रतिष्ठानका उपकुलपति!-->!-->!-->…