काठमाण्डौ – बढ्दो दुर्घटना न्यूनीकरण गर्न काठमाण्डौ उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ। कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएपछि उपत्यकाको चौडा सडकमा गति सीमा तोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाका अनुसार कोटेश्वर–कलंकी सडकको करिब साढे १० किमी खण्डमा मुख्य...