breaking news

विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल

विमान दुर्घटनामा चालकको मृत्यु, ४३ यात्रु सकुशल

मस्को – रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थलनजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुईजनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो । उक्त...